१८ भाद्र २०८३, बिहीबार
,
Latest
कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबल टोलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिनुभएको छ ।

काठमाडौँमा जारी नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा)महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगिता अन्तर्गतग शनिबार भएको प्रतिस्पर्धामा नेपाली टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको थियो ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले नेपाली टिमलाई बधाई दिनुभएको हो ।

उहाँले भन्नुभएको छ –
काठमाडौँमा जारी नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपालले भारतलाई पराजित गरेकोमा यो ऐतिहासिक जितका लागि नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई छ !