२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले गरे क्यान, खेलप्रेमी कलाकार र खेलाडीसँग छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारसँग छलफल गर्नुभएको को ।

प्रधानमन्त्री ओलीले आइतबार क्रिकेट रंगशालाका विषयमा उहाँहरुसँग छलफल गर्नुभएको हो ।

छलफलसँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने प्रधानमन्त्री ओलीको विश्वास छ । छलफलपछि आफू उत्साहित रहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेको दिनदेखि नै क्रिकेट रंगशाला निर्माणमा जोड दिँदै आउनुभएको छ ।