७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस नेपाल वर्ल्डको उपाधि आश्माले जितिन् (तस्बिरहरू)



अ+ अ-

काठमाडौँ । आश्मा कुमारी केसी सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जित्न सफल भएकी छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबीच उनलाई विजेता घोषित गरिएको हो ।

यस्तै, मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावत मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् ।

हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारे ।

तस्बिर : प्रदीपराज वन्त, रासस