३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफा र घमाइलो काठमाडौं (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । अहिले काठमाडौं उपत्यकाको मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौं उज्यालो अनि मनमोहक देखिन्छ ।

उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी बढेको पनि छ । निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौंमा थप सुन्दरता थपेको छ । आकाश खुलेसँगैउपत्यकाबाट देखिएका केही ठाउँका दृश्यहरु:

न्युज एजेन्सी नेपाल