१९ माघ २०८१, शनिबार
,
Latest
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशनमा केही प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ ।

अहिले बोर्ड बैठक जारी रहेको छ । आज सार्वजनिक नभएको खण्डमा आइतबार भित्र नतिजा सार्वजनिक गरिने बताईएको छ ।

१२ को परीक्षामा नियमिततर्फ तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । जसमा एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र सहभागि थिए ।

त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए ।