२१ असार २०८३, आईतवार
,
Latest
बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पार्टी सचिव पद्‍मा अर्याल र लेखराज भट्टबाहेक बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

कुन प्रदेशमा को ?

शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखनाथ भट्ट – सुदूरपश्चिम