२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्र चोकमा कश्मिरी बजारको चुरापोते (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । काठमाडौंको इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा भएपनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ । अझ साउनमा त झनै विशेष छ ।

खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो । जसलाई कश्मिरी बजार पनि भनिन्छ । बजारका पसलहरुमा ग्राहकको भीड जम्मा हुने गरेको छ । हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ । हेरौँ बजारको केही तस्बिरहरु ।

तस्बिरहरु: न्युज एजेन्सी नेपाल