१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

२०२४ को ६ महिनामा चीनमा १४.६४ मिलियन अन्तर्राष्ट्रिय पर्यटक भित्रिए

२०२४ को ६ महिनामा चीनमा १४.६४ मिलियन अन्तर्राष्ट्रिय पर्यटक भित्रिए
अ अ+ अ-

एजेन्सी । चीनका पर्यटक गन्तव्यहरूमा यस गर्मी याममा अन्तर्राष्ट्रिय आगन्तुकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नयाँ भिसा नीतिहरूका कारण विदेशी पर्यटकहरूको उपस्थिति बाक्लिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय पर्यटकहरूलाई राम्रोसँग सेवा दिन चीनका शहरहरू, व्यवसायहरू र रमणीय स्थलहरूले भुक्तानी विकल्पहरू विस्तार गर्ने र आरक्षण–रहित प्रवेश नीतिहरू लागू गर्ने जस्ता विभिन्न उपायहरू ल्याएका छन् । यस वर्षको ६ महिनामा चीनले १४.६४ मिलियन अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई स्वागत गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १५३ प्रतिशतले बढी हो । ८.५४ मिलियन भिसा–मुक्त प्रवेशमार्फत प्रवेश गरेका छन् । यस गर्मीमा इनबाउन्ड र आउटबाउन्ड दुवै यात्राका लागि झन्डै ७० लाख हवाई टिकट बुकिङ हुने अपेक्षा गरिएको छ । जुन वार्षिक रूपमा ९३ प्रतिशतले वृद्धि भएको छ ।

अर्को उद्योग प्रतिवेदनले सन् २०२३ देखि २०२४ सम्म चीनको पर्यटन अर्थतन्त्र द्रुत गतिमा सुधार हुँदै गएको देखाएको छ । बाहिरी पर्यटनले अझ ठूलो सम्भावना खोल्ने र विश्वव्यापी पर्यटन उद्योगलाई बलियो बनाउने तयारी गरेको छ ।