३० माघ २०८१, बुधबार
,
Latest
मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन ग्यास उद्योगीको आन्दोलन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिनको पुलबाट हामफालेर एकजना बेपत्ता



अ+ अ-

चितवन । इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित त्रिशुली नदीको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् ।

अन्दाजी १८–१९ वर्षको पुरुष पुरानो पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका हुन् ।

पुलमा मानिसको भिड जम्मा भएको छ भने हामफालेर बेपत्ता भएको पुरुषको खोजी जारी छ ।

हामफालेका किशोरको परिचय खुल्न सकेको छैन ।