१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक हो: प्रधानमन्त्री ओली

नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक हो: प्रधानमन्त्री ओली
file photo
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल बुद्धको जन्मथलो मात्रै नभइ बुद्ध दर्शनको वाहक रहेको बताउनु भयो । उहाँले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताउनु भयो । उहाँले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताउनु भयो । उहाँले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताउनु भयो । उहाँले दान गर्नु धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यत्तिकै बुद्धले आफ्नो राजकाज छोडेका थिएनन्, यत्तिकै बुद्धले श्रीमती, घर परिवार छोडेका थिएनन्, सुविधा थियो होला त्यो छोडेका थिएनन्, केही सोच नै नभइकन, ज्ञान नै नभइकन घर कसैले छोड्छ । त्यत्तिकै ज्ञान नभइ दरबार छोड्छ । सबै त्याग कसरी गर्नुभयो उहाँले । नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको वाहक पनि हो । भारतका विभिन्न ठाउँमा गएर गर्नुभएको तपस्या, ध्यान, त्यहाँ उहाँले प्राप्त गर्नुभएको ज्ञान, त्यसलाई गर्नुभएको बिस्तार कम छैन ।’

अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताउनु भयो ।