३ आश्विन २०८१, बिहीबार
,
Latest
माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: सम्झना खड्काको ऐतिहासिक अर्धशतक



Indu Barma and Samjhana Khadka of Nepal during the ACC Women’s T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमकी ब्याट्सम्यान सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छन् ।

श्रीलंकामा जारी महिला एसिया कप टी–२०  क्रिकेट प्रतियोगितामा युएईविरुद्धको सम्झनाले ऐतिहासिक अर्धशतक बनाएकी हुन् ।

सम्झनाले ३४ बलमा अर्धशतक प्रहार गरेकी हुन् । महिला एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।

११६ रनको लक्ष्य पाएको नेपालले १४ ओभरमा ४ विकेट गुकमएर ९३ रन बनाएर खेलिरहेको छ ।