५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता, ईन्दुले लिईन् विकेट



अ+ अ-

काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले युएईको तीन विकेट झारेको छ ।

श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कप्तान ईन्दु बर्माले यूएईविरुद्ध  तेस्रो विकेट लिएकी हुन् ।

पाँचौ ओभरको तेस्रो बलमा ईन्दुले युएईकी तीर्था सतिशलाई नौ रनमा आउट गराईन् । यसअघि नेपालको लागि सबनम राई र काजोल श्रेष्ठले एक एक विकेट लिईसकेका छन् ।

ताजा स्थितीमा युएईले ६ ओभरमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ ।