३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि बैंकद्वारा १६.२० प्रतिशत लाभांश वितरण गर्ने



अ+ अ-

काठमाडौं । एनएमबि बैंकले शेयरधनीलाई १६.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ रुपैयाँ रुपैयाँ छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते आइतबार सम्पन्न बैठकले बैंकको  गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र करसहित ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८७ करोड ८२ लाखले बढ्नेछ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।