१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थायित्व र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सरकारको प्राथमिकता राजनीतिक स्थिरता भएको बताउदै उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रको संकट समाधान गरेर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्न सरकारले काम गर्छ ।’