७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.54

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले गरे पदभार ग्रहण



अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री सिंहले पदभार ग्रहण गरेका हुन् ।

मन्त्री सिंहले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।