६ चैत्र २०८१, बुधबार
,
Latest
साना तथा मझौला उद्यमीको मानव अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड कटहरका रुख सुकेपछि किसान चिन्तित ‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान ट्रम्प र पुटिनबीच टेलिफोन संवाद : ऊर्जा र पूर्वाधारमा युद्धविराम गर्न सहमत आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? पृथ्वीमा आइपुगे ९ महिना अड्किएका नासाका दुई अन्तरिक्ष यात्री मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते सर्वाेच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै महानगरले थाल्यो छलफल भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त खानेपानीमन्त्री यादवले गरे पदभार ग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका मन्त्री यादवले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका यादव यसअघि प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ तथा जनसंख्या मन्त्री थिए ।