२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंकको एजीएम पुस २९ गते हुने, ३५.२६ प्रतिशत लाभांश पारित गर्ने



अ+ अ-

काठमाडौँ । नबिल बैंकको ३६औँ वार्षिक साधारण सभा पुस २९ गते हुने तय भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले विहान १० बजे बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा साधारण सभा गर्ने निर्णय गरिएको कम्पनी सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनु भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गर्ने ३३.५ प्रतिशत बोनस शेयर र १.७६ प्रतिशत नगद लाभांश पारित गर्ने जनाएको छ। साधारण सभा प्रयोजनका लागि पुस १५ गते बैंकको शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव रेग्मीले बताउनु भयो।