२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा ढकासँगै आर्या वाणीको स्वर रहेको छ । कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरु सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताएनु भयो । उहाँले गीत आफूहरुको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाउनु भयो ।

उहाँले भन्नुभयो, यो गीतमा अलि नयाँ छ, मेरा पुराना गीत सुन्दै आउनुभएका र नयाँ गीत सुन्न चाहनेहरुका लागि यो गीत मन पर्छ भन्ने लाग्छ । हामीले आफ्नो हिसावले राम्रो गरेका छौँ । मुख्य कुरा दर्शकशहरुको हो ।’

गायक ढकालले दर्शकहरुको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गर्नुभयो ।