१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन-फोटो फिचर एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली बालुवाटारमा



फाईल फोटो
अ+ अ-

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ ।

नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमति पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार जानु भएको हो । भेटमा ओलीले दाहाललाई मार्ग प्रसस्त गर्न आग्रह गर्नुहुने जनाईएको छ ।

आजै वर्तमान सरकारमा सहभागी एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।