६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्सले अन्तिम आठको टिकट काटेको हो ।

बेल्जियमका खेलाडीले आत्मघाती गोल गरेपछि फ्रान्स विजयी भएको हो । खेलको ८५ औं मिनेटमा बेल्जियमका डिफेन्डर जान भेर्टोङहेनले आत्मघाती गोल गरेका थिए ।

यसै उपहार गोलले फ्रान्स क्वाटरफाइनलमा पुग्यो । फ्रान्सका वैकल्पिक खेलाडी कोलो मोनीले प्रहार गरेको बल जानको खुट्टामा लागेर आत्मघाती गोल हुन पुगेको थियो ।

अब फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगलको सामना गर्नेछ ।