• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   निर्वाचन आयुक्त नियुक्ति : सुनुवाइ समितिले थप विमर्श गर्ने

सरकारी गाडीले लेन मिचेपछि ट्राफिक प्रहरीले गर्यो कारबाही



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले लेन मिचेर सवारी नियम उल्लंघन गर्ने सरकारी गाडीका चालकलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमा सरकारी गाडीले सवारी नियम उलंघन गरी सवारी चालएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालयले उक्त सवारी साधन र चालकलाई कारबाही गरेको हो ।

खोजतलास र अनुसन्धान गरी उक्त सवारी साधनलाई फेला पारी सो सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।