८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति



अ+ अ-

एजेन्सी । नमामि गङ्गे टोलीले टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध जितको कामनासहित श्रीकाशी विश्वनाथ धामस्थित गंगा द्वारमा माँ गंगाको आरती गर्दै भारतीय टोलीको मनोबल बढाएको छ ।

राष्ट्रिय झण्डासँगै भारतीय क्रिकेट खेलाडीको तस्बिर, क्रिकेट ब्याट आदि बोकेर सर्वसाधारणसँगै नमामि गंगेले फाइनलमा दक्षिण अफ्रिकामाथि भारतको जितको कामना गरेका थिए ।

गंगा गेट परिसर भारत माता की जय, चक दे ​​भारत, जितेगा भाइ जीतेगा, हिन्दुस्तान जीतेगा, बत्ते चलोको नाराले गुञ्जिएको थियो ।

भारतले शनिबार उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् ।




भर्खरै