१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक आह्वान नगर्दा सम्म सडक छाड्दैनौं : योगेश भट्टराई



अ+ अ-

काठमाडौ । नेकपा नेपाल–दाहाल समूहका नेता योगेश भट्टराईले  प्रतिनिधिसभाको बैठक आह्वान नहुँदासम्म सडक नछाड्ने बताउनु भएको छ ।

प्रतिनिधिसभाको विघटनको विरोधमा आयोजित कार्यक्रममा नेता भट्टराईले भन्नुभयो, आजको प्रदर्शन सडकमा जनाउ दिन मात्र भएको बताउनु भयो  । 

उहाँले भन्नुभयो, जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।