२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 3.09

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

गुलरिया । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । रासस