११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.66

Wind: 2.06

Humidity: 31

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ ।

शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ ।