२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः टोटनहमको लिड्स युनाइटेडमाथि शानदार जित



अ+ अ-

लन्डन ।  शनिबार इंग्लिस प्रिमियर लिगमा टोटनहमले लिड्स युनाइटेडलाई सजिलै ३–० अन्तरको गोलले हराएको छ । जितसँगै टोटनहम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । जोसे मोउरिन्हो टिमको १६ खेलबाट २९ अंक भएको छ ।

टोटनहमको मैदानमा भएको खेल पूर्णतः घरेलु टिमको पक्षमा रह्यो । उसका लागि ह्यारी केनले पेनाल्टीबाट गोलको खाता खोले । उनकै पासमा ह्वेङ मिन–सनले दोस्रो गोल थपे । तेस्रो गोल टोबी एल्डरवायल्डको नाममा रह्यो र यसका लागि मिन–सनले पास उपलब्ध गराए ।

पराजित लिड्स २३ अंकमा ११ औं स्थानमा रहेको छ ।