![](https://newspolar.com/wp-content/uploads/2023/09/Aasif_sheikh.jpg)
काठमाडौँ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध चार विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटमा आसिफ शेखलाई गुमाएको हो । उनी पाँचौ ओभरको चौथो बलमा १७ रन बनएर आउट भए ।
यसअघि नेपालले कप्तान रोहित पौडेल, कुशल भुर्तेल र अनिल शाहलाई गुमाएको थियो ।
ताजा स्थितीमा नेपालले ६ ओभरमा ४ विकेटको क्षतीमा २४ रन बनाएको छ ।