१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि तिब्र गतिका बलर सोमपाल कामिले तेस्रो विकेट लिएका हुन् । उनले लिन्टन दासलाई १० रनमा आउट गराए ।

नेपालके लागि पहिलो विकेट पनि सोमपालले नै लिएका थिए  ।

बंगलादेशले ५ओभरमा तीन विकेटको क्षतिमा २६ रन बनाएको छ ।