![](https://newspolar.com/wp-content/uploads/2023/09/sompal-kami.jpg)
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
नेपालका लागि तिब्र गतिका बलर सोमपाल कामिले तेस्रो विकेट लिएका हुन् । उनले लिन्टन दासलाई १० रनमा आउट गराए ।
नेपालके लागि पहिलो विकेट पनि सोमपालले नै लिएका थिए ।
बंगलादेशले ५ओभरमा तीन विकेटको क्षतिमा २६ रन बनाएको छ ।