२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: वेस्ट ब्रुममाथी आर्सनलको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनलले जितको शृंखलालाई निरन्तरता दिँदै वेस्ट ब्रुमलाई ४–० ले हराएको छ । आर्सनलको यो लगातार तेस्रो जित हो । आर्सनलले केरन टिरनीको गोलले अग्रता लिएको थियो ।

बुकायो साकाले दोस्रो गोल थपे भने एलेक्जान्डर लाकाजेटले थप दुई गोल गरे । लिगका सात खेलमा जित निकाल्न नसकेको आर्सनलले पछिल्लो समय तीन खेलबाट ९ अंक बटुलेको छ । पराजित वेस्ट ब्रुम पुछारबाट तेस्रो स्थानमा छ ।

आर्सनल भने २३ अंकसाथ ११ औं स्थानमा उक्लेको छ । शनिबारकै अन्य खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो भने ब्राइनट र उल्भ्सले ३–३ को बराबरी खेले ।