१७ श्रावण २०८३, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जलि राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान शिखरभन्दा माथि: साहस, समर्पण र अमरताको आरोहण विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्रीको कार्यकालको एकसय दिन पुगेको अवसरमा गृह मन्त्रालयले ‘एक्सन एण्ड कन्ट्रोल’ रुम सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयमा स्थापित रुमले प्रदेशगत सूचना र गुनासो संकलन, विश्लेषण र समाधानका लागि तत्काल पहल गर्नेछ ।

सर्वसाधारणले टेलिफोन, इमेल आदिमार्फत कन्ट्रोल रुपमा सूचना दिन सक्ने मन्त्रालयले जनाएको छ ।