११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको निर्वाचनः वाग्मती प्रदेशमा पनि राप्रपाको मतदान



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेद्वार नभएकोले मतदान नगर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशमा पनि मतदान गरेको छ ।

वाग्मती प्रदेशसभा सदस्यद्वय रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन् । 

पार्टीले मंगलबार बेलुका मतदान गर्न निर्देशन दिएपछि राष्ट्रियसभामा मतदान गरेको उनीरुको भनाई छ । 

राप्रपाको वाग्मती प्रदेशमा स्थानीय तहमा २ जना र प्रदेशसभामा २ जना प्रतिनिधि छन् ।