३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लिए १ विकेट, होबार्ट बलियो स्थितिमा



अ+ अ-

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको अस्ट्रेलियाली बिग बास लिगमा राम्रो प्रदर्शन जारी राखेका छन् ।

सिड्नी थन्डर विरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दैै २३ रन खर्चेर १ विकेट लिएका छन् ।

सन्दीप यस सत्रमा होबार्ट हरिकेन्सबाट खेल्दैछन् ।

सिड्नीले पाँच विकेट गुमाएर १६७ रनको मध्यम स्कोर खडा गरेको छ ।

चालू सत्रमा होबार्ट १८ अंक सहित तेस्रो स्थानमा छ । बिबिएलमा ८ टीम छन् ।