१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरण युएईविरुद्धको खेल खेल्नका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालाको मैदान खेलाउन उचित नभएको भन्दै नेपालले न्युट्रल भेन्यु अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।

नेपाल र युएईबीचको खेल यही जेठ २४ गते साउदीको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ ।

यस्तो छ नेपालको स्क्वाडः