४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?



अ+ अ-

एजेन्सी । जब तपाई साबुन प्रयोग गर्नुहुन्छ, तपाईले सोचिरहनु भएको छ कि यी साबुनहरू विभिन्न रंगका भए पनि तिनीहरूको फिँज सेतो रंगमा मात्र किन निस्कन्छ ?

लुगा धुने होस्, नुहाउने होस् वा भाँडाकुँडा सफा गर्ने होस्, हरेक काममा फरक–फरक साबुनको प्रयोग गरिन्छ । तर तपाईको मनमा यो प्रश्न अवश्य उठेको होला कि साबुन जुनसुकै रङको किन नहोस् त्यसबाट सेतो फिँज मात्र किन निस्कन्छ ?

वास्तवमा जब कुनै पनि चीजले प्रकाशका सबै रंगहरू ग्रहण गर्छ तब त्यसको रंग कालो देखिन्छ । यदि प्रकाशका सबै रंगहरू प्रतिबिम्बित भए वा सो वस्तुले अवशोषित गरेनन् भने यसको रंग सेतो देखिन्छ ।

साबुनको थोपामा पर्ने प्रकाशका सबै रंगहरू प्रतिबिम्बित हुन्छन् । यही कारणले गर्दा साबुनको रंग फरक भए पनि यसको फिँजको रंग सेतो हुन्छ । प्रकाशको परावर्तनको एउटा कारणले गर्दा फिँज बुलबुलेको काँचको रूप जस्तै देखिन्छ ।