२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अण्डा र बच्चा एकसाथ जन्माउने क्षमता भएको तीन खुट्टे अचम्मको छेपारो भेटियो



अ+ अ-

एजेन्सी । विश्वमा धेरै अनौठा जीवहरु पाइन्छ । विश्वमा यस्ता जीवहरु पनि छन् जुन हामिलाई थाहा पनि छैन । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । यस्तै  छेपारोको एक नयाँ प्रजाति फेला परेको छ । वैज्ञानिकहरुले सर्प जस्तै देखिने एक अनौठो छेपारो फेला पारेका हुन् ।

यस्तो प्रजातिको छपारो जसले एकसाथ बच्चा जन्माउने र फुल पार्ने गर्छ । साइफोस इक्वालिस नामले चिनिएको यो छेपारोले अण्डा दिने गर्छन् । अण्डा र बच्चा जन्माउन सक्ने क्षमता भएको यो छेपारोको तीन वटा खुट्टा छन् । यो छेपारो बिमोडल प्रजननमा सक्षम छ । यसको मतलब यसले अण्डा पार्छ र बच्चा जन्माउँदछ।  सिड्नी विश्वविद्यालयका वैज्ञानिकले गरेको खोजमा दुई तरिकाबाट प्रजननमा सक्षम रहेको यो छपारोबारे पत्ता लगाएका हुन् ।