५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले विश्वकप गुमाउने



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप गुमाउने भएका छन् ।

अमेरिकी दूतावासबाट दोस्रो प्रयासमा पनि भिसा पाउन नसकेपछि सन्दीपले विश्वकप गुमाउने पक्का भएको हो । बिहीबार सन्दीपलाई दोस्रो पटक अन्तर्वार्ताका लागि बोलाइएको थियो ।

इएसपिएनक्रिकइन्फोले सन्दीपबारे समाचार प्रकाशित गर्दै विश्वकप गुमाउने उल्लेख गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टी–२० विश्वकप यही आइतबारदेखि सुरु हुँदैछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।