१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस खाल्डोमा खस्दा २० जनाको मृत्यु, २१ घाइते



अ+ अ-

एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा एउटा बस खाल्डोमा खसेको छ ।

बुधबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घटना बिहान ५ः३० बजे दियामेर जिल्लाको काराकोरम राजमार्गमा भएको हो । बस रावलपिण्डीबाट हुन्जा जाँदै थियो ।

उक्त बसमा ४३ जना यात्रु सवार थिए ।