• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी



काठमाडौं । सदनको जारी गतिरोध हटाउन बालुवाटारमा बसेको बैठकबाट नेपाली कांग्रेसका नेताहरू बाहिरिएका छन् ।

सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन् ।

कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरूबिच छलफल जारी रहेको छ ।

बैठकबाट बाहिरिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको बताए ।