६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक



अ+ अ-

काठमाडौँ । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।