© 2023
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा अवरोध गरेपछि आज चार दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । संसदीय समिति गठन नभए भोलिदेखि प्रतिनिधिसभा बैठक नै चल्न नदिने चेतावनी कांग्रेसले दिएको छ । त्यही विषयलाई लिएर सभामुखले