११ माघ २०८१, शुक्रबार
,
Latest
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो काठमाडौँ उपत्यकाको तापक्रम क्रमश: बढ्दो चिया बेचेरै मासिक ५० हजार आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजु-बहिनीबीच हुने अचम्मको विवाह, यी स्थानमा चलिआएको छ यस्तो परम्परा



अ+ अ-

काठमाडौं । विश्वमा धेरै जातजाती भएका मानिसहरु बस्ने गर्छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् । 

हामिले दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई पवित्र सम्बन्धको रुपमा लिन्छौ । विश्वमा यस्तो परम्परा भएको स्थान पनि छ, जहाँ भाई बहिनीबीच विवाह हुन्छ । यो अनौठो स्थान भारतको छत्तीसगढमा रहेको छ । यहाँ बस्ने आदीवासी समाजमा भाई बहिनीबीच विवाह हुने गर्छन् ।

धुरुवा जनजातिमा  आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति मानिदैन । विवाह गर्न घरपरिवारले नै अनुमति दिने गर्छन् । यस जातिमा विवाह गर्दा दुलाहा दुलहीले आगो नभई पानीलाई साक्षी राखेर फेरो हाल्ने गर्दछन् । 

यस्तै भारतकै झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भमा छोरा या छोरी पत्ता लगाउने गरिन्छ । यहाँ भाईलाई पुजा गर्ने गरिन्छ भने भाईलाई मर्नेको श्राप पनि दिइन्छ । एजेन्सी