२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

पोखरा। गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। 

आज (बुधबार) सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा गण्डकीमा गठबन्धनकै ३ उम्मेदवार विजयी भएका हुन् ।

सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन्। 

महिलातर्फ पन्तले १ हजार ३९२ मतभार पाईन भने, स्थानीय तहतर्फ कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन्। यो मत १ हजार ६९२ हुन आउँछ। उनले कुल मत ३ हजार ८४ ल्याएर विजयी भएकी छन्। 

त्यस्तै, भुवन सुनारले ३ हजार ४८ मतभार ल्याए भने आलेले ३ हजार ९६ मतभार प्राप्त गरे ।