२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव राख्ने बाकसमा सुतेर विवाह



अ+ अ-

एजेन्सी । ६ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डे का अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए । दुलाहा तानापात्पुरिन सामाङ्निती र दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए ।

शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।