• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने



file photo

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ ।

यसअघि उक्त बैठक आज अपराह्न १:१५ बजे बस्ने तय भएको थियो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सार्नुभएको सूचनामा उल्लेख छ ।