५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका मन्त्रीको शपथ ६ बजे



file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुनलागेका एक मन्त्री र एक राज्यमन्त्रीले आजै शपथ लिने भएका छन् ।

आज ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको हो ।

जसपाबाट मन्त्रीमा प्रदीप यादव र राज्य मन्त्रीमा हसिना खानले शपथ लिने बताईएको छ ।

आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नयाँ जसपा सरकारमा सहभागी हुन लागेको हो ।