२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो कतै सुन्नु भएको छ ? १०१ वर्षकी महिलाले जन्माइन् बच्चा



अ+ अ-

एजेन्सी। संसारमा धेरै कम व्यक्ति लामो आयुसम्म जिवित रहन्छ । त्यसमा पनि उनले त बच्चा नै जन्माएकी छिन् । 

इटालीमा एकजना ‘अनातोलिया व्हर्टाडेला’ नाम गरेकी १०१ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा बताइएअनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७औं सन्तान हो । 

सामान्यतया मानिसको सरदर आयुभन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७औं बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । 

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १०१ वर्षीया यी महिलाले आफ्नो १७औं बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम ‘फ्रांसिस्को’ राखेकी छिन् ।