२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले आन्दोलनमा लाठी खान मन छ भने पछि सुरक्षा चुनौतिबारे प्रहरीको योजना (भिडियो सहित)



अ+ अ-

काठमाडौ । काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बिरुद्धको आन्दोलनलाई आवेग सहित आक्रमक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिए सँगै काठमाण्डौ सुरक्षा चुनौति बढेको छ ।  अध्यक्ष प्रचण्डले अहिले सम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरे पछि सडकमा टाउको फुटाउने गरी  आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिब्यक्ति दिए पछि सुरक्षा चुनौती थपिएको छ । यसै सन्दर्भमा सुरक्षा चुनौती,ब्यबस्थापन र आगामी निर्बाचनमा प्रहरीको तयारी बारे न्युज एजेन्सी नेपालले नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक बसन्तराज कुवँर सँग प्रतिक्रिया लिएको छ ।