• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

बिहीबारको आन्दोलनमा सहभागी हुन काँग्रेस सभापतिद्धारा सबैलाई अपिल !



काठमाडौ । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बिघटनक घटना बिरुद्ध बिहीबार वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।   

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभाबना बिपरितको कार्य बिरुद्ध नेपाली कांग्रेस एकमत भएको भन्दै देउवाले घरघरबाट सहभागिता जनाएर आन्दोलनलाई प्रभाबकारी बनाउन आग्रह गर्नुभएको हो। 

कांग्रेसले माघ ८ गते बिहीबार ६ हजार ७४३ वटै वडाहरुमा बिरोध  प्रर्दशन गर्दै छ ।  पार्टीका सबै तहका कार्यकर्ता तथा लोकतान्त्रबादीहरुलाई प्रदर्शनमा सहभागी हुन अपिल गर्दै संसद बिघटन बिरुद्ध ऐक्यबद्धता प्रकट गर्न आब्हन गरिएको छ ।