१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला, प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्दै



अ+ अ-

काठमाडौं । आज प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला कार्यक्रम  
हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका हुन् ।

भेलामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् । सो कार्यक्रममा देशभरिबाट सहभागी हुन आउन पनि अपिल गरिएको छ ।